बैठक सम्बन्धी सूचना


छलफलको विषय:

  • अर्थतन्त्रमा कोरोनाको प्रभाव र आगामी बजेट सम्बन्धमा मा. अर्थमन्त्रीज्यूसँग छलफल ।​

कार्यक्रम: 
    मितिः २०७७।०१।२२ गते, सोमबार, विहान ११:००  बजे
    स्थानः काठ घर नं. २, संघीय संसद सचिवालय, सिंहदरवार ।