अधिवेशन आव्हान सम्बन्धी सूचना !!


सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०७७ साल बैशाख २६ गते शुक्रबारका दिन १६ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर, काठमाण्डौंमा संघीय संसदकोे दुवै सदनको अधिवेशन आव्हान गर्नु भएकोले उक्त मिति, समय र स्थानमा माननीय सदस्यहरुको उपिस्थितिकाे लागि अनुरोध छ ।

अधिवेशन आव्हान सम्बन्धी अत्यन्त जरुरी सूचना.pdf