बैठक सम्बन्धी सूचना


छलफलको विषय:

  • राजश्‍व बाँडफाँड, वित्त हस्तान्तरण लगायतका सार्वजनिक वित्त व्यवस्थापनसँग सम्बन्धित विषयमा भएका कामकारवाही सम्बन्धमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र महालेखा नियन्त्रक कार्यालयसँग छलफल

कार्यक्रम: 
    मितिः २०७७।०१।२४ गते, बुधबार, विहान ११:००  बजे
    स्थानः काठ घर नं. २, संघीय संसद सचिवालय, सिंहदरवार ।