बैठक सम्बन्धी सूचना


छलफलको विषय:

  • आगामी आ.व.को बजेटका सम्बन्धमा राष्ट्रिय योजना आयोगका कामकारवाही, आयोजना बैंक र पन्ध्रौँ योजनासँग सम्बन्धित विषयमा राष्ट्रिय योजना आयोगसँग छलफल ।

कार्यक्रम: 
    मितिः २०७७।०१।२६ गते, शुक्रबार, विहान ११:००  बजे
    स्थानः काठ घर नं. २, संघीय संसद सचिवालय, सिंहदरवार ।