बैठक सम्बन्धी सूचना


छलफलको विषय:

  • कोरोना भाइरसले अर्थतन्त्रमा पारेको प्रभाव, आगामी आ.व.को बजेटका प्राथमिकता लगायतका समसामयीक विषयमा सञ्‍चार क्षेत्रसँग छलफल ।

कार्यक्रम: 
    मितिः २०७७।०१।२७ गते, शनिबार, विहान ११:००  बजे
    स्थानः काठ घर नं. २, संघीय संसद सचिवालय, सिंहदरवार ।