समितिको बैठक सम्बन्धी सूचना


       यस समितिकोे बैठक देहायको मिति, समय र स्थानमा बस्‍ने तय भएकोले समितिका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु ।  

छलफलको विषयः- कोभिड-१९ सम्बन्धी समितिको सुझाव कार्यान्वयनको अवस्था र आगामी योजनाका सम्बन्धमा छलफल । 

मितिः- २०७७।०१।२९ गते, सोमबार

समयः-  विहान ८:३० बजे,

स्थानः- कृषी समितिको सभाकक्ष, सिंहदरबार, काठमाडौं ।