बैठक सम्बन्धी सूचना


छलफलको विषय:

  • कोरोना भाइरसले अर्थतन्त्रमा पारेको प्रभाव, आगामी आ.व.को बजेटका प्राथमिकता लगायतका समसामयीक विषयमा  अर्थतन्त्रका विज्ञहरुसँग  छलफल ।

कार्यक्रम: 
    मितिः २०७७।०२।०१ गते, बिहिबार, विहान १०:००  बजे
    स्थानः काठ घर नं. २, संघीय संसद सचिवालय, सिंहदरवार ।