समितिको बैठक सम्बन्धी सूचना


यस समितिकोे बैठक देहायको मिति, समय र स्थानमा बस्‍ने तय भएकोले समितिका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु ।  

छलफलको विषयः- समितिको बार्षिक प्रतिवेदन तयारीका सम्बन्धमा छलफल ।

मितिः- २०७७।०२।०१ गते, बिहीबार

समयः-  दिनको १:०० बजे,

स्थानः- लेखा समितिको सभाकक्ष, सिंहदरबार, काठमाडौं ।