सम्भावित दैनिक कार्यसूची : २०७७ जेठ १९ गते


संघीय संसद

राष्ट्रिय सभा

छैटौँ अधिवेशन

बैठक - १४   |    २०७७ जेठ १९ गते सोमवार  |   बिहान ११:०० बजे

सम्भावित दैनिक कार्यसूची

राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल

१. आर्थिक वर्ष २०७७/०७८ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल जारी रहने ।

२. माननीय अर्थ मन्त्री डा. युवराज खतिवडाले "आर्थिक वर्ष २०७७/०७८ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)" माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुने ।

 

(डा. भरतराज गौतम)

संघीय संसदको महासचिव