समितिको बैठक सम्बन्धी सूचना


    यस समितिकोे बैठक देहायको मिति, समय र स्थानमा बस्‍ने तय भएको व्यहोरा अनुरोध गर्दै समितिका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु ।

छलफलको विषयः- संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल ।    

मितिः- २०७७।०२।२१ गते, बुधबार,

समयः-  विहान ११:३० बजे,

स्थानः- काठघर नं. २ को सभाकक्ष, सिंहदरबार, काठमाडौं ।