दैनिक कार्यसूची : २०७७ जेठ २३ गते


संघीय संसद

राष्ट्रिय सभा

 छैटौँ अधिवेशन

बैठक - १६

२०७७ जेठ २३ गते शुक्रवार

बिहान ११:०० बजे

दैनिक कार्यसूची

 
    प्रतिवेदन पेश  

विधायन व्यवस्थापन समितिका माननीय सभापति परशु राम मेघी गुरुङले "विरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५" सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने ।

    व्यवस्थापन कार्य  

माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले "स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने ।

   

(डा. भरतराज गौतम)

संघीय संसदको महासचिव