समितिको बैठक सम्बन्धी सूचना


छलफलको विषयः- संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल ।  

मितिः- २०७७।०२।३० गते, शुक्रबार,

समयः-  विहान ११:०० बजे,

स्थानः- राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्ष, सिंहदरबार, काठमाडौं ।