दैनिक कार्यसूची : २०७७ जेठ ३२ गते (दोस्रो बैठक)


संघीय संसद

राष्ट्रिय सभा

 छैटौँ अधिवेशन

बैठक - २२

२०७७ जेठ ३२ गते आइतवार (दोस्रो बैठक)

बिहान ११:१५ बजे

दैनिक कार्यसूची

 
    व्यवस्थापन कार्य  

माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त "नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने । 

   

 

(डा. भरतराज गौतम)

संघीय संसदको महासचिव