मिति २०७७।०३।०२ गते मङ्गलबार दिनको २:०० बजे बस्ने समितिको बैठक सम्बन्धी सूचना ।


सूचना !

यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु।

मितिः २०७७।०३।०२ गते मङ्गलबार,

समयःदिनको  २:०० बजे,

स्थानः समिति सभाकक्ष, सिंहदरवार।

कार्यसूची:

१. भूमि सम्बन्धी समस्या समाधान आयोगसँग छलफल,

२. भूमि बैँक सम्बन्धमा छलफल, 

३. विविध ।

 

Krishi_Meeting_Notice.pdf