दैनिक कार्यसूची : २०७७ असार २ गते


संघीय संसद

राष्ट्रिय सभा

 छैटौँ अधिवेशन

बैठक - २४

२०७७ असार २ गते मङ्गलवार

बिहान ११:०० बजे

दैनिक कार्यसूची

 
 

 

विनियोजन विधेयकमाथिको छलफल  

विनियोजन विधेयक, २०७७ का विभिन्न शीर्षकहरुमध्ये निम्नलिखित मन्त्रालयका विनियोजन शीर्षकहरुमाथि छलफल हुने ।

१. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय,

२. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,

३. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय,

४. कृषि तथा पशुपन्छी विकास मन्त्रालय,

५. ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय,

६. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय,

७. सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,

८. परराष्ट्र मन्त्रालय,

९. गृह मन्त्रालय,

१०. रक्षा मन्त्रालय,

११. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालय ।

माननीय जितेन्द्र नारायण देवले “विनियोजन विधेयक, २०७७ अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकममा एक सय रूपैयाँ घटाइयोस्” भन्ने खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने  ।

३ 

माननीय जितेन्द्र नारायण देवले “विनियोजन विधेयक, २०७७ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस्” भन्ने खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने ।

माननीय तारादेवी भट्टले “विनियोजन विधेयक, २०७७ अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय शीर्षकको खर्च रकममा एक सय रूपैयाँ घटाइयोस्” भन्ने खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने ।

माननीय अनिता देवकोटाले “विनियोजन विधेयक, २०७७ अन्तर्गत कृषि तथा पशुपन्छी विकास मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस्” भन्ने खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने ।

माननीय अनिता देवकोटाले “विनियोजन विधेयक, २०७७ अन्तर्गत उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रूपैयाँ गरियोस्” भन्ने खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने ।

माननीय प्रकाश पन्थले “विनियोजन विधेयक, २०७७ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रूपैयाँ गरियोस्” भन्ने खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने ।

माननीय रमेश जंग रायमाझीले “विनियोजन विधेयक, २०७७ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय शीर्षकको खर्च रकममा एक सय रूपैयाँ घटाइयोस्” भन्ने खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने ।

माननीय जितेन्द्र नारायण देवले “विनियोजन विधेयक, २०७७ अन्तर्गत परराष्ट्र मन्त्रालय शीर्षकको खर्च रकममा एक सय रूपैयाँ घटाइयोस्” भन्ने खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने 

१०

माननीय रमेश जंग रायमाझीले “विनियोजन विधेयक, २०७७ अन्तर्गत गृह मन्त्रालय शीर्षकको खर्च रकममा एक सय रूपैयाँ घटाइयोस्” भन्ने खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने ।

११

माननीय रमेश जंग रायमाझीले “विनियोजन विधेयक, २०७७ अन्तर्गत रक्षा मन्त्रालय शीर्षकको खर्च रकममा एक सय रूपैयाँ घटाइयोस्” भन्ने खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने ।

१२ माननीय रमेश जंग रायमाझीले “विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकममा एक सय रूपैयाँ घटाइयोस्” भन्ने खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने  ।
   

 

(डा. भरतराज गौतम)

संघीय संसदको महासचिव