समितिको बैठक सम्बन्धी सूचना
प्रकाशित मिति: 2020-06-17
छलफलको विषयः- नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको टुंगोमा पुर्याउन बाँकी विषयमाथि छलफल ।
मितिः- २०७७।०३।०३ गते, बुधबार,
समयः- दिनको २:०० बजे,
स्थानः- काठघर नं. २ को सभाकक्ष, सिंहदरबार, काठमाडौं ।