दैनिक कार्यसूची : २०७७ असार ४ गते (दोस्रो बैठक)


संघीय संसद

राष्ट्रिय सभा

 छैटौँ अधिवेशन

बैठक - २७

२०७७ असार ४ गते बिहीवार (दोस्रो बैठक)

दिनको १:४० बजे

दैनिक कार्यसूची

 
 

 

विनियोजन विधेयकमाथिको छलफलको जवाफ र पारित

 

विनियोजन विधेयक, २०७७ अन्तर्गत राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालय सम्बन्धी विनियोजन शीर्षकहरू माथि माननीय सदस्यहरूले उठाउनुभएका विषयका सम्बन्धमा सम्बन्धित मन्त्रीले जवाफ दिनुहुने ।

सम्माननीय अध्यक्षले विनियोजन विधेयक, २०७७ को निम्नलिखित शीर्षकहरुमा प्रस्तुत खर्च कटौतीका प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गर्नुहुनेः–

 

१.

माननीय प्रकाश पन्थद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७७ अन्तर्गत कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव,

 

 

२.

माननीय तारादेवी भट्टद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७७ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव,

 

 

३.

माननीय जितेन्द्र नारायण देवद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७७ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव,

 

४.

माननीय जितेन्द्र नारायण देवद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७७ अन्तर्गत सहरी विकास मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव,

 

५.

माननीय प्रकाश पन्थद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७७ अन्तर्गत खानेपानी मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव,

 

६.

माननीय अनिता देवकोटाद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७७ अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण ‍मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव,

 

७.

माननीय प्रकाश पन्थद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७७ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव,

 

८.

माननीय जितेन्द्र नारायण देवद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७७ अन्तर्गत अर्थ मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव,

 

९.

माननीय प्रकाश पन्थद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७७ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव,

 

१०.

माननीय अनिता देवकोटाद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७७ अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव,

 

११.

माननीय रमेश जंग रायमाझीद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७७ अन्तर्गत वन तथा वातावरण मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव,

 

१२.

माननीय जितेन्द्र नारायण देवद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७७ अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव,

 

१३.

माननीय अनिता देवकोटाद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७७ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव,

 

१४.

माननीय तारादेवी भट्टद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७७ अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव,

 

१५.

माननीय अनिता देवकोटाद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७७ अन्तर्गत कृषि तथा पशुपन्छी विकास मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव,

 

१६.

माननीय अनिता देवकोटाद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७७ अन्तर्गत उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव,

 

१७.

माननीय प्रकाश पन्थद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७७ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव,

 

१८.

माननीय रमेश जंग रायमाझीद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७७ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव,

 

१९.

माननीय जितेन्द्र नारायण देवद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७७ अन्तर्गत परराष्ट्र मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव,

 

२०.

माननीय रमेश जंग रायमाझीद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७७ अन्तर्गत गृह मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव,

 

२१.

माननीय रमेश जंग रायमाझीद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७७ अन्तर्गत रक्षा मन्त्रालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव,

 

२२.

माननीय रमेश जंग रायमाझीद्वारा प्रस्तुत विनियोजन विधेयक, २०७७ अन्तर्गत राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालय सम्बन्धी खर्च कटौतीको प्रस्ताव ।

माननीय अर्थ मन्त्री डा. युवराज खतिवडाले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त "विनियोजन विधेयक, २०७७ लाई पारित गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने ।

   

 

(डा. भरतराज गौतम)

संघीय संसदको महासचिव