मिति २०७७।०३।०८ गते सोमबार विहान ११:०० बजे बस्ने समितिको बैठक सम्बन्धी सूचना ।


सूचना !

यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु।

मितिः २०७७।०३।०८ गते सोमबार,

समयः विहान  ११:०० बजे,

स्थानः समिति सभाकक्ष, सिंहदरवार।

कार्यसूची:

 १. पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक,२०७६ सम्बन्धमा विज्ञसँग छलफल,

 २. विविध ।

आमन्त्रित:

 माननीय कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसाल ।

Krishi_Samiti_Notice.pdf