दैनिक कार्यसूची : २०७७ असार ८ गते
संघीय संसद राष्ट्रिय सभा छैटौँ अधिवेशन बैठक - २९ २०७७ असार ८ गते सोमवार दिनको १:०० बजे दैनिक कार्यसूची |
|||
प्रतिवेदन पेश | |||
१ | सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीले “महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७५/०७६” सभा समक्ष पेश गर्नुहुने | ||
|
व्यवस्थापन कार्य |
||
२ |
विधायन व्यवस्थापन समितिका माननीय सभापति परशु राम मेघी गुरुङले देहाय बमोजिमका प्रतिवेदनहरू सभा समक्ष पेश गर्नुहुनेः- |
||
(क) |
“अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६” सम्बन्धी समितिको प्रतिवेदन । |
||
(ख) |
“भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६” सम्बन्धी समितिको प्रतिवेदन । |
||
३ |
माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले,- |
||
(क) |
प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने । |
||
(ख) |
“केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७ पारित गरियोस्" भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने । |
||
४ | माननीय अर्थ मन्त्री डा. युवराज खतिवडाले,- | ||
(क) |
“आर्थिक विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने । |
||
(ख) |
“आर्थिक विधेयक, २०७७ पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने । |
||
(ग) |
“राष्ट्र ऋण उठाउने विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने । |
||
(घ) |
“राष्ट्र ऋण उठाउने विधेयक, २०७७ पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने । |
||
(ङ) |
“ऋण तथा जमानत (चौबीसौँ संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने । |
||
(च) |
“ऋण तथा जमानत (चौबीसौँ संशोधन) विधेयक, २०७७ पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने । |
||
(डा. भरतराज गौतम) संघीय संसदको महासचिव |