समितिको बैठक सम्बन्धी सूचना
छलफलको विषयः- संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको टुंगोमा पुर्याउन बाँकी विषयहरुमाथि छलफल ।
मितिः- २०७७।०३।०९ गते, मंगलबार,
समयः- विहान १०:०० बजे,
स्थानः- काठघर नं. २ को सभाकक्ष, सिंहदरबार, काठमाडौं ।