मिति २०७७/०३/१६ गते बस्ने समितिको बैठक सम्बन्धी सूचना


संघीय संसद, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आगामी बैठक देहायको विषयमा छलफल गर्न निम्न मिति, समय र स्थानमा बस्ने भएको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारीका लागि अनुरोध गरिन्छ ।

छलफलको विषय:

पशुपति क्षेत्र विकास कोषको गुरुयोजनाको कार्यान्वयन लगायत अन्य विषयका सम्बन्धमा ।

कार्यक्रमः

मितिः २०७७ असार १६ गते, मंगलबार ।

समयः विहान ११:०० बजे ।

 स्थानः समितिको सभाकक्ष (भवन नं.१, कोठा नं. २०२), संघीय संसद सचिवालय, सिंहदरबार ।