समितिको बैठक सम्बन्धी सूचना


मितिः२०७७।०३।१९,शुक्रबार,

समयःदिनको १.०० बजे,

एजेण्डाः

      १.लघु, घरेलु तथा साना उद्योगहरुका विद्यमान समस्या र समाधानका सम्बन्धमा,

२.औद्योगिक क्षेत्रमा रहेको जग्गा ‍औद्योगिक प्रयोजनको लागि प्रयोग गर्ने सम्बन्धमा,

३.विविध ।