समितिको बैठक सम्बन्धी सूचना ।


कार्यसूची:- मुलुकभर हालै आइरहेको बाढी, पहिरो, डुवान लगायत विपद् व्यवस्थापनका सम्बन्धमा छलफल ।

मितिः- २०७७।०३।२९ गते, सोमबार,

समयः-  विहान ११:०० बजे,

स्थानः- काठघर नं. २  को सभाकक्ष, सिंहदरबार, काठमाडौं ।