समितिको बैठक सम्बन्धी सूचना


मितिः २०७७।०३।२९ गते सोमबार,

समयः बिहान ११.३०बजे,

स्थानः कानून न्याय तथा मानव अधिकार समितिको सभाकक्ष(काठघर नं २),संघीय संसद   सचिवालय, सिहंदरबार।

छलफलका विषयहरुः

१. वन पैदावार सम्बन्धी उद्योग व्यवसायका समस्या र समाधानका सम्बन्धमा,

२. सरकारी स्तरबाट हुने निर्माण सम्बन्धी कार्यहरुमा स्वदेशी वस्तुहरुको उपयोग सम्बन्धमा,

3. विविध ।