बैठक सम्बन्धी सूचना


छलफलको विषय:

  • आ.व. २०७६/०७७ को बजेट कार्यान्वयनको अवस्था, समष्टिगत आर्थिक परिसूचक र आगामी आ.व. को बजेट कार्यान्वयन योजना सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल ।

कार्यक्रम: 
    मितिः २०७७।०४।०१ गते, विहिबार, दिनको १:००  बजे
    स्थानः संघीय संसद सचिवालय, भवन नं. १, हल नं. ४०२ ।