नेपालमा एसिड आक्रमणको विद्यमान अवस्था विषयमा छलफल

प्रकाशित मिति: 2020-08-02


नेपालमा एसिड आक्रमणको विद्यमान अवस्था विषयमा छलफल

मितिः २०७७ साल श्रावण १९ गते सोमवार ।

समयः बिहानको ११ः०० बजे।

स्थानः महिला तथा सामाजिक समिति सभाकक्ष, संघीय संसद सचिवालय, सिंहदरवार ।

आमन्त्रणः सचिव - गृह मन्त्रालय

               सचिव - महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

               सचिव - राष्ट्रिय महिला आयोग ।