नेपालमा एसिड आक्रमणको विद्यमान अवस्था विषयमा छलफल
प्रकाशित मिति: 2020-08-02
नेपालमा एसिड आक्रमणको विद्यमान अवस्था विषयमा छलफल
मितिः २०७७ साल श्रावण १९ गते सोमवार ।
समयः बिहानको ११ः०० बजे।
स्थानः महिला तथा सामाजिक समिति सभाकक्ष, संघीय संसद सचिवालय, सिंहदरवार ।
आमन्त्रणः सचिव - गृह मन्त्रालय
सचिव - महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
सचिव - राष्ट्रिय महिला आयोग ।