समितिकाे बैठक सम्बन्धी सूचना ।
प्रकाशित मिति: 2020-09-15
कार्यसूची:- मुलुकको विभिन्न स्थानमा हालै आइरहेको बाढी, पहिरो लगायत विपद् व्यवस्थापन सम्बन्धमा छलफल ।
मितिः- २०७७।०६।०१ गते, बिहीबार,
समयः- दिनको १२:०० बजे,
स्थानः- सार्वजनिक लेखा समितिको सभाकक्ष (संघीय संसद सचिवालयको भवन नं. १, कोठा नं. ४११), सिंहदरबार, काठमाडौं ।