समितिको बैठक स्थगित भएको सम्बन्धमा ।
प्रकाशित मिति: 2020-09-17
राज्य व्यवस्था तथा सुशासन समितिको मिति २०७७ असोज ०१ गते बिहीबार, दिनको १२.०० बस्ने भनिएको बैठक विशेष कारणबस स्थगित भएको व्यहोरा अनुरोध छ ।
प्रकाशित मिति: 2020-09-17