समितिकाे बैठक सम्बन्धी सूचना ।
प्रकाशित मिति: 2020-09-17
कार्यसूची:- मुलुकको विभिन्न स्थानमा हालै आइरहेको बाढी, पहिरो लगायत विपद् व्यवस्थापन सम्बन्धमा छलफल ।
मितिः- २०७७।०६।०२ गते, शुक्रबार,
समयः- दिनको १:०० बजे,
स्थानः- सार्वजनिक लेखा समितिको सभाकक्ष (संघीय संसद सचिवालयको भवन नं. १, कोठा नं. ४११), सिंहदरबार, काठमाडौं ।
मितिः- २०७७।०६।०२ गते, शुक्रबार,
समयः- दिनको १:०० बजे,
स्थानः- सार्वजनिक लेखा समितिको सभाकक्ष (संघीय संसद सचिवालयको भवन नं. १, कोठा नं. ४११), सिंहदरबार, काठमाडौं ।