समितिको बैठक सम्बन्धमा ।


मिति : २०७७।०७।२४ गते, सोमबार
समय : विहान ११:१५ बजे
स्थान : सार्वजनिक लेखा समितिको सभाकक्ष (भवन न‍‌ं. १ कोठा नं.  ४११) संघीय स‌ंसद सचिवालय, सिंहदरबार, काठमाडौं ।
कार्यसूची :"विभिन्‍न कुटनीतिक नियोगबाट हुने पत्राचार र कतिपय सरकारी लिखतहरुमा समेत नेपालको औपचारिक नाम नेपालीमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल र अंग्रेजीमा Federal Democratic Republic of Nepal लेख्‍ने गरिएकोमा अव उप्रान्त नेपालको औपचारिक नाम नेपालीमा नेपाल र अंग्रेजीमा Nepal लेख्‍ने" भन्‍ने नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७७/०६/११ को निर्णयका सम्बन्धमा छलफल ।