समितिकाे बैठक सम्बन्धमा
प्रकाशित मिति: 2020-12-08
मिति : २०७७।०८।२४गते, बुधबार
समय : दिनको १:०० बजे
समय : दिनको १:०० बजे
स्थान : कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्ष संघीय संसद सचिवालय, सिंहदरबार, काठमाडौं ।
कार्यसूची : नेपाल सरकारले प्रहरी संगठनमा प्रहरी अतिरिक्त महानिरीक्षकको पद सिर्जना गरी बढुवाको लागि सिफारिस गरिएको भन्ने समितिमा प्राप्त उजुरीका सम्बन्धमा छलफल ।
समिति सचिवालय
कार्यसूची : नेपाल सरकारले प्रहरी संगठनमा प्रहरी अतिरिक्त महानिरीक्षकको पद सिर्जना गरी बढुवाको लागि सिफारिस गरिएको भन्ने समितिमा प्राप्त उजुरीका सम्बन्धमा छलफल ।
समिति सचिवालय