समितिको बैठक सम्बन्धमा ।


मिति : २०७७।०९।०३गते, शुक्रबार
समय : बिहान ११:३० बजे
स्थान : काठघर नं. २ को सभाकक्ष, संघीय स‌ंसद सचिवालय, सिंहदरबार, काठमाडौं ।
कार्यसूची : कारागार सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्न बनेको बिधेयकमाथि छलफल ।