दैनिक कार्यसूची : २०७७ पुस २३ गते


संघीय संसद

राष्ट्रिय सभा

सातौँ अधिवेशन

बैठक - २

२०७७ पुस २३ गते बिहीवार

दिनको १:०० बजे

दैनिक कार्यसूची

 
   

प्रतिवेदन पेश

 

१.

सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीले "मधेशी आयोगको वार्षिक प्रतिवेदन, २०७६/०७७" सभा समक्ष पेश गर्नुहुने।
    समिति सदस्य मनोनयन  
२. सम्माननीय अध्यक्षले राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिमा माननीय सदस्यको नाम मनोनयनको लागि प्रस्ताव गर्नुहुने।
 
   

 

(डा. भरतराज गौतम)

संघीय संसदको महासचिव