दैनिक कार्यसूची : २०७७ पुस २४ गते


संघीय संसद

राष्ट्रिय सभा

सातौँ अधिवेशन

बैठक - ३

२०७७ पुस २४ गते शुक्रवार
दिनको १:०० बजे

दैनिक कार्यसूची

 
   

प्रतिवेदन पेश

 

१.

दिगो विकास तथा सुशासन समितिका माननीय सभापति तारादेवी भट्टले "दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७६/७७" सभा समक्ष पेश गर्नुहुने ।
   

 

(डा. भरतराज गौतम)

संघीय संसदको महासचिव