राष्ट्रिय सभाको सातौँ अधिवेशन अन्त्य सम्बन्धी सूचना


सम्माननीय राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७/०९/२६ को सिफारिसमा राष्ट्रिय सभाको सातौँ अधिवेशन संवत् २०७७ साल पुस २६ गते आइतवारका दिन राती १२:०० बजेदेखि अन्त्य गर्नुभएको छ।