अर्थ समितिको मिति २०७७/१२/०९ गते बस्ने वैठकको सूचना


छलफलको विषय:

  • वीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल ।

कार्यक्रम: 
    मितिः २०७७।१२।०९ गते, सोमबार, बिहान ११:००  बजे
    स्थानः  अर्थ समितिको हल, संघीय संसद सचिवालय, सिंहदरबार ।