अर्थ समितिको मिति २०७७/१२/११ गते बस्ने वैठकको सूचना


छलफलको विषय:

  • बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल ।

कार्यक्रम: 
    मितिः २०७७।१२।११  गते,  बुधबार, बिहान ११:००  बजे
    स्थानः  अर्थ समितिको हल, संघीय संसद सचिवालय, सिंहदरबार ।