समितिकाे बैठक सम्बन्धमा


मिति : २०७७।१२।१७गते, मंगलबार
समय : बिहान ११:३० बजे
स्थान : समितिकाे सभाकक्ष, संघीय स‌ंसद सचिवालय, सिंहदरबार, काठमाडौं ।
कार्यसूची : कारागार सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्न बनेको बिधेयकमाथि छलफल ।