मिति २०७७।१२।१९ गते विहीबार विहान ११:३० बजे बस्ने समितिको २२४ औँ बैठक सम्बन्धी सूचना ।


मिति : २०७७।१२।१९ गते, विहीबार
समय : बिहान ११:३० बजे
स्थान : समितिकाे सभाकक्ष, संघीय स‌ंसद सचिवालय, सिंहदरबार, काठमाडौं ।
कार्यसूची : कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको बिधेयकमाथि छलफल ।