सार्वजनिक लेखा समितिको ५२औं बैठक सम्वन्धी सूचना


सार्वजनिक लेखा समितिको ५२औ बैठक देहायको मिति समय र स्थानमा बस्ने भएकोले समितिमा रहनु भएका माननीय सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध छ ।

मिति : २०७७/१२/१९ गते बिहिवार
समय : बिहान ११:३० बजे
स्थान : भवन नं १ कोठा नं ४११ समितिको हल
कार्य सूची : FAST TRACK सम्वन्धमा ।

समिति सचिवालय
PAC Meeting 52 Date 2077-12-19.pdf