मिति २०७७।१२।२२ गते आइतबार विहान ११:३० बजे बस्ने समितिको २२६ औँ बैठक सम्बन्धी सूचना ।
मिति : २०७७।१२।२२ गते,
समय : बिहान ११:३० बजे
स्थान : समितिको सभाकक्ष, संघीय संसद सचिवालय, सिंहदरबार, काठमाडौं ।
कार्यसूची : कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको बिधेयकमाथि छलफल ।