बैठक संख्या ७६ महिला तथा सामाजिक समितिको २०७७ चैत्र २४ गते बस्ने बैठक सम्बन्धी सूचना
१. महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट आ.व. ०७७/०७८ मा हालसम्म सम्पादित कार्य र यस आ.व. मा विनियोजित बजेटको खर्च प्रगति सम्बन्धमा छलफल ।
२. विविध ।
२. विविध ।