अर्थ समितिको २०७८ वैशाख ८ गतेको पहिलो बैठक सम्बन्धी सूचना
छलफलको विषय:
- चालु आ.व.को बजेट कार्यान्वयन अवस्था र आगामी आ.व.को बजेट तयारी सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग छलफल।
कार्यक्रम:
मितिः २०७८।०१।०८ गते, बुधबार, बिहान ११:०० बजे
स्थानः अर्थ समितिको हल, संघीय संसद सचिवालय, सिंहदरबार ।