मिति २०७८।०४।०७ गते बिहीबार दिनको २:०० बजे बस्ने समितिको २३२औँ बैठक सम्बन्धी सूचना ।
मिति : २०७८।०४।०७ गते, बिहीबार
समय : दिनको २:०० बजे
स्थान : समितिको सभाकक्ष, संघीय संसद सचिवालय, सिंहदरबार, काठमाडौं ।
कार्यसूची :
मुलुकमा हालै आइरहेको बाढी, पहिरो, डुवान लगायत विपद् व्यवस्थापनका सम्बन्धमा छलफल ।