समितिकाे मिति २०७८।०४।१३ गते बस्ने बैठक सम्बन्धी सूचना ।
संघीय संसद, प्रतिनिधि सभा, कानून, न्याय तथा मानव अधिकार समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले यहाँको उपस्थितिको लागि निर्देशानुसार अनुरोध गर्दछु ।
कार्यक्रम :–
मिति : २०७८।०४।१३ गते बुधबार ।
समय : दिउँसो १ : ०० बजे ।
स्थान : काठ घर नं. २, संघीय संसद सचिवालय, सिंहदरवार ।
छलफलको विषय :-
कार्यक्रम :–
मिति : २०७८।०४।१३ गते बुधबार ।
समय : दिउँसो १ : ०० बजे ।
स्थान : काठ घर नं. २, संघीय संसद सचिवालय, सिंहदरवार ।
छलफलको विषय :-
- समितिको वार्षिक कार्ययोजना सम्बन्धमा छलफल
- विविध