समितिको २०७८ साउन १४ गते बैठक बस्ने सम्बन्धी सुचना
मिति : २०७८।०४।१३
सूचना
यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिका माननीय सदस्यज्यूहरुलाई उपस्थितिको लागि निर्देशानुसार अनुरोध गर्दछु ।
कार्यक्रम :–
मिति : २०७८।०४।१४ गते बिहीबार ।
समय : दिउँसो १ : ०० बजे ।
स्थान : काठ घर नं. २, संघीय संसद सचिवालय, सिंहदरवार ।
छलफलको विषय :
- राष्ट्रिय समावेशी आयोगका पदाधिकारीसँग छलफल ।
- विविध ।
.......................
मेघराज अर्याल)
शाखा अधिकृत
शाखा अधिकृत