समितिको २०७८ साउन १८ गते बस्ने बैठक सम्बन्धी सूचना
संघीय संसद, प्रतिनिधि सभा, कानून, न्याय तथा मानव अधिकार समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले यहाँहरुकाे उपस्थितिको लागि निर्देशानुसार अनुरोध गर्दछु ।
कार्यक्रम :–
मिति : २०७८।०४।१८ गते सोमबार ।
समय : दिउँसो १ : ०० बजे ।
स्थान : काठ घर नं. २, संघीय संसद सचिवालय, सिंहदरवार ।
छलफलको विषय :
कार्यक्रम :–
मिति : २०७८।०४।१८ गते सोमबार ।
समय : दिउँसो १ : ०० बजे ।
स्थान : काठ घर नं. २, संघीय संसद सचिवालय, सिंहदरवार ।
छलफलको विषय :
- राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीसँग छलफल ।
- विविध ।