मिति २०७८।०४।२९ गते शुक्रबार बिहान ११:०० बजे बस्ने समितिको बैठक सम्बन्धी सूचना ।
सूचना !
यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु।
मितिः २०७८।०४।२९ गते शुक्रबार,
समयः बिहान ११:०० बजे,
स्थानः समिति सभाकक्ष, सिंहदरवार।
कार्यसूची:
१. झापा स्थित गिरीबन्धु टी स्टेटको जग्गा सट्टापट्टा सम्बन्धमा,
२. विविध ।
