मिति २०७८।०५।०१ गते मङ्गलबार बिहान ११:०० बजे बस्‍ने समितिको बैठक सम्बन्धी सूचना ।


सूचना !

यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्‍ने भएकोले समितिका माननीय सदस्यज्यूहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गर्दछु।

मितिः २०७८।०५।०१ गते मङ्गलबार,

समयः बिहान  ११:०० बजे,

स्थानः समिति सभाकक्ष, सिंहदरवार।

कार्यसूची:

 १. झापा स्थित गिरीबन्धु टी स्टेटको जग्गा सट्टापट्टा सम्बन्धमा,

 २. विविध ।

Krishi_Samiti_Notice_2078.05.01.pdf