समितिको २०७८ भदौ ४ गते बस्ने बैठक सम्बन्धी सूचना ।


यस समितिको बैठक देहायको मिति, समय र स्थानमा बस्ने भएकोले समितिका माननीय सदस्यज्यूहरुलाई उपस्थितिको लागि निर्देशानुसार अनुरोध गर्दछु ।
कार्यक्रम :–
मिति : २०७८।०५।०४ गते शुक्रबार ।
समय : बिहान ११ : ०० बजे ।
स्थान : काठ घर नं. २, संघीय संसद सचिवालय, सिंहदरवार ।
छलफलको विषय :
  1. जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ को उत्तर विधायिकी परीक्षण (Post-Legislative Scrutiny) पश्चात् तयार पारिएको प्रतिवेदन उपर छलफल ।
  2. विविध ।